IIFA Award Goes to Alia Bhatt

आइफाको २० औं संकरणमा आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् ।

नेपाल आयोजना हुने चर्चा चलेसँगै आइफा अवार्डको चर्को विरोध भयो । सन् २०२० को पर्यटन बर्ष सफल बनाउन यो अवार्डको भूमिका ठूलो रहने सरकारी ठहर थियो । तर, नेपालमा चर्को विरोध भएपछि ‘आइफा अवार्ड’ भारत नै फर्किएको थियो ।

Alia Bhatt

यो अवार्ड बुधबार बेलुकी भारतमा आयोजना भएको छ । बलिउडका नाम सुनिएका कलाकारहरुको उपस्थितीमा अवार्ड आयोजना भयो । आइफाको २० औं संकरणमा आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । यस्तै, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले जिते ।

Alia Bhatt
Alia Bhatt